info@pushpasadan.edu.np, puspasadan@gmail.com

+ 977-01-4331827

Kirtipur-09, Kathmandu, Nepal


हार्दिक बधाई तथा शुभकामना !

2023-12-11


कक्षा ४ मा अध्ययनरत विद्यार्थी श्री हार्दिक पन्तलाई
संयुक्त अरब इमिरेट्सको दुबईमा हुन लागेको उमेर १० वर्षमुनिको अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा नेपालको तर्फबाट एकमात्र प्रतिनिधि खेलाडीको रूपमा छनोट हुन सफल भएकोमा ।