info@pushpasadan.edu.np, puspasadan@gmail.com

+ 977-01-4331827

Kirtipur-09, Kathmandu, Nepal


हार्दिक मंगलमय शुभकामना

2021-10-05


२०७८ सालको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको सुखद उपलक्ष्यमा, हामी हाम्रा समस्त विद्यार्थी, अभिभावक, शिक्षक, स्वदेशी एवं विदेशी व्यक्तित्वहरु साथै देश विदेशमा छरिएर रहनुभएका आमा, बुवा, दाजु भाई, दिदी बहिनी, शुभचिन्तक महानुभावहरुमा सुख शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।